सुदूरपश्चिम प्रदेश : मुख्यमन्त्रीमा दोहोरिँदै शाह, आजै दाबी पेस गर्ने

नेपालभ्युज

सुदूरपश्चिम प्रदेश : मुख्यमन्त्रीमा दोहोरिँदै शाह, आजै दाबी पेस गर्ने

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा पुनः कमलबहादुर शाह दोहोरिने भएका छन् ।

नेपाली कांग्रेस संसदीय दलको आइतबार बसेको बैठकले शाहलाई दोहोर्‍याउने निर्णय गरेको सांसद गीता चौधरीले जानकारी दिइन् ।

दलको निर्णयअनुसार शाहले १ बजे मुख्यमन्त्रीमा दाबी पेस गर्नेछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved