एकीकृत समाजवादीको केन्द्रीय कमिटी ३४४ सदस्यीय

नेपालभ्युज

एकीकृत समाजवादीको केन्द्रीय कमिटी ३४४ सदस्यीय

काठमाडौं । नेकपा एकीकृत समाजवादीले केन्द्रीय कमिटीको आकार ३४४ सदस्यीय बनाएको छ ।

शुक्रबार बसेको केन्द्रीय कमिटीको बैठकले उक्त संख्या रहेको केन्द्रीय कमिटी घोषणा गरेको नेता धनराज वास्तविकले जानकारी दिए ।

आकांक्षी धेरै भएपछि केन्द्रीय कमिटीको आकार बढाइएको हो । तर, पार्टीमा २ सय ९९ सदस्यीय कार्यसमिति तथा २१ पदाधिकारीको व्यवस्था गरिएको छ ।

अहिले पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा जारी बैठकमा सदस्यहरुको नाम वाचन गरेर अनुमोदन गराउने तयारी छ ।

यस्तो छ सूची 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved