कुन विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

नेपालभ्युज

कुन विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज शुक्रबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ६६ पैसा रहेको छ भने बिक्री दर १३४ रुपैयाँ २६ पैसा रहेको छ ।

यूरो एकको खरिद दर १४४ रुपैयाँ २४ पैसा रहेको छ भने बिक्री दर १४४ रुपैयाँ ८९ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १७० रुपैयाँ ६५ पैसा रहेको छ भने बिक्री दर १७१ रुपैयाँ ४२ पैसा रहेको छ ।

त्यस्तै, अजा कतारी रियाल एकको विनिमय दर ३६ रुपैयाँ हुँदा कुवेती दिनार एकको मूल्य ४३९ रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved