कर्णाली सरकारमा सहभागी हुँदै कांग्रेस

नेपालभ्युज

कर्णाली सरकारमा सहभागी हुँदै कांग्रेस

सुर्खेत । कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेस सहभागी हुने भएको छ । केन्द्रमा राजनीतिक समीकरण फेरिएको लामो समयपछि कांग्रेस कर्णाली सरकारमा सहभागी हुन लागेको हो ।

नेकपा एमाले नेतृत्वको सरकारमा कांग्रेसबाट चार जना मन्त्री सहभागी हुने भएका छन् । मुख्यमन्त्री यामलाल कँडेललाई शुक्रबार दिउँसो मन्त्रीको नाम बुझाउने कांग्रेसले जनाएको छ ।

मन्त्रीहरुको नाम दिउँसो १ बजे मुख्यमन्त्रीलाई बुझाउने कांग्रेस प्रमुख सचेतक हिक्मत विष्टले जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved