गुरु बराल बने एमाले उपाध्यक्ष

नेपालभ्युज

गुरु बराल बने एमाले उपाध्यक्ष

काठमाडौं । गुरु बराल नेकपा एमालेको उपाध्यक्षमा मनोनीत भएका छन् ।

बिहीबार बसेरा होटलमा बसेको सचिवालय बैठकले स्थायी समिति सदस्य रहेका बराललाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए ।

उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनपछि उपाध्यक्ष पद रिक्त थियो ।

बरालले यसअघि बागमती प्रदेश इन्चार्जको जिम्मेवारीसमेत सम्हालिसकेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved