कुन विदेशी मुद्राको विनियम दर कति ? 

नेपालभ्युज

कुन विदेशी मुद्राको विनियम दर कति ? 

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बुधबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ६७ पैसा रहेको छ भने बिक्री दर १३४ रुपैयाँ २७ पैसा रहेको छ ।

यूरो एकको खरिद दर १४४ रुपैयाँ ७५ पैसा रहेको छ भने बिक्री दर १४५ रुपैयाँ ४० पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १७१ रुपैयाँ ७९ पैसा रहेको छ भने बिक्री दर १७२ रुपैयाँ ५६ पैसा रहेको छ ।

त्यस्तै, आज कतारी रियाल एकको विनिमय दर ३६ रुपैयाँ हुँदा कुवेती दिनार एकको मूल्य ४३९ रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved