पाउण्ड घट्दा डलरको मूल्य स्थिर 

नेपालभ्युज

पाउण्ड घट्दा डलरको मूल्य स्थिर 

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज शुक्रबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ६२ पैसा रहेको छ भने बिक्री दर १३४ रुपैयाँ २२ पैसा रहेको छ ।

यूरो एकको खरिद दर १४४ रुपैयाँ ९९ पैसा रहेको छ भने बिक्री दर १४५ रुपैयाँ ६४ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १७२ रुपैयाँ ०४ पैसा रहेको छ भने बिक्री दर १७२ रुपैयाँ ८ पैसा रहेको छ ।

त्यस्तै, आज कतारी रियाल एकको विनिमय दर ३६ रुपैयाँ हुँदा कुवेती दिनार एकको मूल्य ४३९ रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved