एसिया कप खेलेर स्वदेश फर्कियो राष्ट्रिय टोली

नेपालभ्युज

एसिया कप खेलेर स्वदेश फर्कियो राष्ट्रिय टोली

काठमाडौं । एसीसी महिला एसिया कप क्रिकेटमा प्रतिस्पर्धा गरेको राष्ट्रिय टोली नेपाल फर्किएको छ ।

श्रीलंका पुगेको राष्ट्रिय महिला टोली बिहीबार नेपाल आइपुगेको हो । एसिया कपमा नेपालले ३ खेल खेलेको थियो ।

नेपालले आफ्नो पहिलो खेलमा यूएईलाई ६ विकेटले पराजित गरेको थियो ।

यद्यपि, दोस्रो खेलमा नेपाल पाकिस्तानसँग ९ विकेट र तेस्रो खेलमा भारतसँग ८२ रनले पराजित भयो । यससँगै नेपालको एसिया कपमा तेस्रो सहभागिता समूह चरणमा नै रोकियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved