परराष्ट्रमन्त्रीसँग श्रीलङ्काली राजदूतको भेट

नेपालभ्युज

परराष्ट्रमन्त्रीसँग श्रीलङ्काली राजदूतको भेट

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग नेपालका लागि श्रीलङ्काली राजदूत सुदर्शना पाथिरनाले शिष्टाचार भेट गरेका छन् ।

परराष्ट्र मन्त्रालयस्थित मन्त्री डा. राणाको कार्यकक्षमा भेटवार्ता भएको हो ।

भेटका क्रममा दुई देशको आपसी हित तथा नेपाल–श्रीलङ्का सम्बन्धका विविध विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved