सौर्य एयरलाइन्सको विमान दुर्घटनाबारे प्रधानमन्त्रीले लिए ब्रिफिङ

नेपालभ्युज

सौर्य एयरलाइन्सको विमान दुर्घटनाबारे प्रधानमन्त्रीले लिए ब्रिफिङ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सौर्य एयरलाइन्सको विमान दुर्घटनाबारे ब्रिफिङ लिएका छन् ।

बुधबार दुर्घटनास्थलमा पुगेर फर्किएपछि प्रधानमन्त्री ओलीले नागरिक उड्ययन प्राधिकरणको उद्दार समन्वय केन्द्रमा ब्रिफिङ लिएका हुन् ।

सौर्य एयरलाइन्सको जहाज उड्नबित्तिकै दाहिनेतिर मोडिन गई दुर्घटनाग्रस्त भएको थियो । घटनामा १८ जनाको मृत्यु भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved