कुन विदेशी मुद्राको विनिमय दर कति ? 

नेपालभ्युज

कुन विदेशी मुद्राको विनिमय दर कति ? 

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज मंगलबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ५६ पैसा रहेको छ भने बिक्री दर १३४ रुपैयाँ १६ पैसा रहेको छ ।

यूरो एकको खरिद दर १४५ रुपैयाँ ३९ पैसा रहेको छ भने बिक्री दर १४६ रुपैयाँ ०५ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १७२ रुपैयाँ ७३ पैसा रहेको छ भने बिक्री दर १७३ रुपैयाँ ५१ पैसा रहेको छ ।

त्यस्तै, आज कतारी रियाल एकको विनिमय दर ३६ रुपैयाँ रहेको छ भने कुवेती दिनार एकको मूल्य ४३८ रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved