मुख्यमन्त्री महराले दिए राजीनामा

नेपालभ्युज

मुख्यमन्त्री महराले दिए राजीनामा

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहाखुर महराले राजीनामा दिएका छन् ।

विश्वासको मतका लागि आइतबार बोलाइएको प्रदेश सभा बैठकमा सम्बोधन गर्दै उनले राजीनामाको घोषणा गरेका हुन् ।

उनले केन्द्रमा समीकरण फेरिएपछि प्रदेशमा हुने यो खालको फेरबदलले अस्थिरता बढाएको महराले बताए ।

यसअघि बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पदबाट राजीनामा दिएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved