यूएईविरुद्ध सम्झनाको उत्कृष्ट अर्धशतक

नेपालभ्युज

यूएईविरुद्ध सम्झनाको उत्कृष्ट अर्धशतक

काठमाडौं । एसीसी महिला एसिया कपमा नेपालकी ओपनर सम्झना खड्काले अर्धशतक बनाएकी छन् ।

श्रीलंकाको दाम्बुला क्रिकेट रंगशालामा यूएईविरुद्ध उनले ३५ बलमा अर्धशतक बनाएकी हुन् ।

उनको यो पहिलो अर्धशतक पनि हो ।

यूएईले दिएको ११६ रनमा नेपालले जवाफी ब्याटिङ गरिरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved