परराष्ट्रमन्त्री देउवासँग अमेरिकी राजदूत थम्प्सनको भेट

नेपालभ्युज

परराष्ट्रमन्त्री देउवासँग अमेरिकी राजदूत थम्प्सनको भेट

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवासँग नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्प्सनले भेटवार्ता गरेका छन् ।

शुक्रबार परराष्ट्र मन्त्रालय पुगेर राजदूत थम्प्सनले मन्त्री राणालाई भेटेका हुन् ।

भेटमा नेपाल-अमेरिका सम्बन्धका विविध आयाम र विकास सहकार्यबारे छलफल भएको बताइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved