जाजरकोटमा टहरामा पहिरो खस्दा केही घाइते, प्रहरीले गर्‍यो उद्धार

नेपालभ्युज

जाजरकोटमा टहरामा पहिरो खस्दा केही घाइते, प्रहरीले गर्‍यो उद्धार

काठमाडौं । जाजरकोटको कुशे गाउँपालिकामा पहिरोले टहरा भत्काउँदा केही व्यक्तिहरु घाइते भएका छन् ।

वडा नं. ८ दल्लेनास्थित टहरामा पहिरो खस्दा केही व्यक्ति घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेहरुको नेपाल प्रहरीको टोलीले हेलिकोप्टरमार्फत् उद्धार गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved