साउन ७ गते प्रधानमन्त्रीसँग प्रश्नोउत्तर कार्यक्रम

नेपालभ्युज

साउन ७ गते प्रधानमन्त्रीसँग प्रश्नोउत्तर कार्यक्रम

काठमाडौं । साउन ७ गते प्रतिनिधि सभामा प्रधानमन्त्री केपी शर्मा ओलीसँग सांसदहरूको प्रत्यक्ष प्रश्नोउत्तर कार्यक्रम हुने भएको छ ।

बिहीबार सभामुख देवराज घिमिरेले मुख्य र प्रमुख सचेतकहरूसँग छलफलमा यसबारे छलफल भएको माओवादीका प्रमुख सचेतक हितराज पाण्डले जानकारी दिए ।

शुक्रबार कार्यतालिका प्रस्ताव गरेर कार्यव्यवस्थाबाट त्यो स्वीकृत हुने उनले बताए ।

साथै, प्रधानमन्त्री ओलीले ६ गते विश्वास मत लिने तयारी गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved