बंगलादेशमा हिंसात्मक प्रदर्शन, नेपाली विद्यार्थीलाई सुरक्षित रहन दूतावासको आग्रह

नेपालभ्युज

बंगलादेशमा हिंसात्मक प्रदर्शन, नेपाली विद्यार्थीलाई सुरक्षित रहन दूतावासको आग्रह

काठमाडौं । बंगलादेशमा रहेका नेपाली विद्यार्थीलाई सुरक्षित रहन नेपाली दूतावासले आग्रह गरेको छ।

कोटा विरोधी प्रदर्शन हिंसात्मक बनेपछि अहिले बङ्गलादेशमा सम्पूर्ण सरकारी र निजी विश्वविद्यालय, शैक्षिक संस्थाहरू तत्कालको लागि बन्द रहेको छ ।

त्यसलाई मध्यनजर गर्दै ढाकास्थित नेपाली दूतावासले अत्यावश्यक कामबाहेक होस्टेल वा आफू बसेको स्थानबाट बाहिर ननिस्कन भनेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved