परराष्‍ट्रमन्त्री देउवासँग भारतीय राजदूतको भेटवार्ता

नेपालभ्युज

परराष्‍ट्रमन्त्री देउवासँग भारतीय राजदूतको भेटवार्ता

काठमाडौं । परराष्‍ट्रमन्त्री आरजु राणा देउवासँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भेटवार्ता गरेका छन् ।

सिंहदरबारमा भएको भेटमा विभिन्न विषयमा छलफल भएको देउवाको सचिवालयले जनाएको छ ।

भेटमा नेपाल-भारतबीच सम्बन्ध र सहकार्यबारे पनि छलफल भएको छ ।

यसअघि भारतीय समकक्षी एस जयशं‌करले पनि ट्वीटमार्फत् देउवालाई बधाई तथा शुभकामना दिएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved