प्रतितोला दुई सयले बढ्यो सुनको मूल्य 

नेपालभ्युज

प्रतितोला दुई सयले बढ्यो सुनको मूल्य 

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेको छ । आज छापावाल सुन प्रतितोला १ लाख ४६ हजार ९ सय रुपैयाँले कारोबार भइरहेको छ भने तेजाबी सुन प्रतितोला १ लाख ४६ हजार २ सय रुपैयाँले कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदी प्रतितोला १ हजार ८ सय ८५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved