कोपा अमेरिका फुटबलमा उरुग्वे तेस्रो स्थानमा, क्यानडा पराजित

नेपालभ्युज

कोपा अमेरिका फुटबलमा उरुग्वे तेस्रो स्थानमा, क्यानडा पराजित

काठमाडौं । तेस्रो स्थानका लागि भएको कोपा अमेरिका फुटबलमा उरुग्वे विजयी भएको छ ।

आइतबार बिहान भएको खेलमा क्यानडालाई पेनाल्टी सुटआउटमा ४–३ गोलले हराउँदै उरुग्वे तेस्रो भएको हो ।

क्यानडा बुधवार भएको सेमिफाइनलमा साविक विजेता अर्जेन्टिनासँग २–० गोलले र उरुग्वे बिहीवार भएको अर्को खेलमा कोलम्बियासँग १–० ले पराजित भएको थियो ।

कोपा अमेरिका फुटबलको उपाधिका लागि सोमबार बिहान अर्जेन्टिना र कोलम्बिया प्रतिष्पर्धा गर्दैछन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved