सरकार ढल्नुको कारण बेचन झा र प्रतिक थापा प्रकाउ हो : गृहमन्त्री लामिछाने

नेपालभ्युज

सरकार ढल्नुको कारण बेचन झा र प्रतिक थापा प्रकाउ हो : गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बेचन झा र प्रतिक थापा प्रकाउ परेको कारण सरकार ढालेको बताएका छन् ।

प्रधानमन्त्रीले शुक्रबारको प्रतिनिधि सभा बैठकमा राखेको विश्वासको मतको प्रस्तावमाथि छलफलमा भाग लिएका लामिछानेले यस्तो बताएका हुन् ।

‘फाइल खोलेको २४ घण्टामा सरकार ढाल्नुभयो कसरी खोल्ने फाइल ? देशका बच्चा-बच्चालाई थाहा छ ।’ उनले भने ।

उनले यसअघि भने, ‘सरकार ढल्नुको कारण केही सरकारी नियुक्ती, बेचन झा र प्रतिक थापा प्रकाउबाहेक अरु छैन ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved