पाउण्ड र डलरको मूल्य बढ्यो 

नेपालभ्युज

पाउण्ड र डलरको मूल्य बढ्यो 

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज शुक्रबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज पाउण्ड र डलरको मूल्य बढेको छ ।

शुक्रबार अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ४० पैसा रहेको छ भने बिक्री दर १३४ रुपैयाँ रहेको छ । यूरो एकको खरिद दर १४४ रुपैयाँ ७५ पैसा रहेको छ भने बिक्री दर १४५ रुपैयाँ ४० पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १७१ रुपैयाँ ७३ पैसा रहेको छ भने बिक्री दर १७२ रुपैयाँ ५० पैसा रहेको छ । त्यस्तै, आज कतारी रियाल एकको विनिमय द ३६ रुपैयाँ हुँदा कुवेती दिनार एकको मूल्य ४३७ रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved