यस्तो छ निजामती कर्मचारीको सरूवा तथा काजसम्बन्धी मापदण्ड (पूर्णपाठ)

नेपालभ्युज

यस्तो छ निजामती कर्मचारीको सरूवा तथा काजसम्बन्धी मापदण्ड (पूर्णपाठ)

काठमाडौं । निजामती कर्मचारीहरूको सरुवा, पदस्थापन तथा कामकाजसम्बन्धी मापदण्डको मस्यौदा तयार भएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रशासनलाई व्यवस्थित र पारदर्शी बनाउन मापदण्ड तयार गरेको हो ।

मस्यौदामा सेवा अवधि, भौगोलिक अवस्था, विशेष परिस्थिति, विशेषज्ञतालगायतलाई आधार बनाइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved