अहिलेको स्थितिबाट देशलाई निकास दिनुको विकल्प छैन : सांसद सिंह

नेपालभ्युज

अहिलेको स्थितिबाट देशलाई निकास दिनुको विकल्प छैन : सांसद सिंह

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपकबहादुर सिंहले देशलाई अहिलेको अवस्थाबाट निकास दिनु बाहेकको विकल्प नभएको बताएका छन् ।

सोमबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले देशलाई निकास दिन ठूला राजनीतिक दलहरुले सोच्ने बेला आइसकेको र संविधान संशोधनका लागि दुई ठूला राजनीतिक दलहरु मिल्नु राम्रो भएको बताए ।

भ्रष्टाचार गर्ने कुनैपनि नेताहरुलाई कारबाही गर्न उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग उनले आग्रह गरे ।

साथै, मन्त्री खानका लागि राप्रपा मरिहत्ते नगर्ने सांसद सिंहको भनाइ छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved