महाधिवेशनपछि एकीकृत समाजवादीको प्रथम केन्द्रीय कमिटी बैठक जारी

नेपालभ्युज

महाधिवेशनपछि एकीकृत समाजवादीको प्रथम केन्द्रीय कमिटी बैठक जारी

काठमाडौं । नेकपा एकीकृत समाजवादीको दशौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बसिरहेको छ ।

पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बैठक जारी छ ।

बैठकमा पदाधिकारी तथा केन्द्रीय कमिटी चयन, पार्टीको आगामी रणनीतिलगायत विषयमा छलफल हुने बताइएको छ ।

शुक्रबार सम्पन्न महाधिवेशनले अध्यक्ष, सम्मानित नेता, महासचिव र ९३ सदस्यीय केन्द्रीय सदस्य सर्वसम्मत घोषणा गरेको थियो।

तर, बाँकी पदाधिकारीमा नेताहरु धेरै आकांक्षी भएपछि सहमति टुंग्याउने भन्दै महाधिवेशन सकाइएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved