एकीकृत समाजवादीको निर्वाचन निर्देशिका – प्रत्येक जिल्लाबाट एक केन्द्रीय सदस्य

नेपालभ्युज

एकीकृत समाजवादीको निर्वाचन निर्देशिका – प्रत्येक जिल्लाबाट एक केन्द्रीय सदस्य

काठमाडौं । नेकपा एकीकृत समाजवादीको जारी दशौं राष्ट्रिय महाधिवेशनको निर्वाचन निर्देशिका सार्वजनिक भएको छ ।

महाधिवेशनको चौथो दिन केन्द्रीय कमिटी, अनुशासन र लेखापरीक्षण कमिटी निर्वाचन निर्देशिका २०८१ सार्वजनिक सार्वजनिक गरिएको हो ।

जसअनुसार महाधिवेशनले २१ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछ ।

केन्द्रीय कमिटी निर्वाचनमा प्रत्येक जिल्लाबाट एक जना, प्रदेश अन्तर्गत २५ सय संगठित पार्टी सदस्य बराबर १ जनाका दरले थप हुने निर्देशिकामा उल्लेख छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved