रोमानियालाई हराउँदै नेदरल्याण्ड्स क्वाटरफाइनल प्रवेश

नेपालभ्युज

रोमानियालाई हराउँदै नेदरल्याण्ड्स क्वाटरफाइनल प्रवेश

काठमाडौं । रोमानियालाई हराउँदै नेदरल्याण्ड्स युरो कपको क्वाटरफाइनलमा पुगेको छ ।

नेदरल्याण्ड्सले रोमानियामाथि ३–० को जित हासिल गरयो । २०औं मिनेटमा कोडी गाक्पोले सुरुवाती गोल गर्दै नेदरल्याण्ड्सलाई अग्रता दिलाएका थिए ।

दोस्रो गोल ८३औं मिनेटमा डोन्यल मालेनले गरे भने तेस्रो गोल पनि उनैले गरेका थिए ।

नेदरल्याण्ड्सले अब सेमिफाइनल प्रवेशका लागि टर्कीसँग खेल्नेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved