अब व्यवसायीक कारोबारको रकम व्यक्तिगत खातामा जम्मा गर्न नपाइने

नेपालभ्युज

अब व्यवसायीक कारोबारको रकम व्यक्तिगत खातामा जम्मा गर्न नपाइने

काठमाडाैं ।  अब व्यवसायीक कारोबार बापतको रकम व्यक्तिगत खातामा जम्मा गर्न नपाइने भएको छ । आन्तरिक राजश्व विभागले एक  सार्वजनिक सूचना जारी गर्दै  सो नियम कार्यान्वयनमा आएको जानकारी गराएको हो ।

आर्थिक विधेयक, २०८१ बाट आयकर ऐन, २०५८ को दफा ८१ क. थप भई व्यावसायिक कारोबार बापतको रकम व्यक्तिगत खातामा जम्मा गर्न नपाइने  विज्ञप्तिमा जानकारी गराएको हो ।

यस्तो व्यवस्था कार्यान्वयन नगरिएमा हरेक पटक पाँच हजार रूपैयाँ वा कुल कारोबार रकमको दुई प्रतिशतमध्ये जुन बढी हुन्छ सो रकम शुल्क लाग्ने व्यवस्था गरिएको विभागले जनाएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved