संसद्‌मा बजेटमाथिको छलफलको अर्थ छैन : अमरेश सिंह

नेपालभ्युज

संसद्‌मा बजेटमाथिको छलफलको अर्थ छैन : अमरेश सिंह

काठमाडौं । प्रतिनिधि सभाका सांसद डा. अमरेशकुमार सिंहले संसद्‌मा मन्त्रालयगत बजेटमाथिको छलफल गर्नुको कुनै अर्थ नरहेको टिप्पणी गरेका छन् ।

प्रधानमन्त्री र मन्त्रीहरूले सुनुवाइ नगर्ने भएकाले संसद्‌मा सो बजेटमाथिको छलफलको कुनै अर्थ नरहेको उनको तर्क थियो ।

मंगलबार प्रतिनिधि सभा बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै सांसद सिंहले संसद्‌मा सांसदहरूले बोलेको कुरा बाटोमा हिँड्ने बटुवाले बोले सरह पनि नहुने गरेको गुनासो गरे ।

उनले अहिले पनि राणा र पञ्चायत कालको सो अनुसार सरकार चलेकाले गणतन्त्र र पञ्चायतकालमा फरक देख्ने अवस्था नरहेको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved