बंगलादेशको बलिङ् सामु निरिह बन्दै नेपाली टोली, धमाधम विकेट झर्दै

नेपालभ्युज

बंगलादेशको बलिङ् सामु निरिह बन्दै नेपाली टोली, धमाधम विकेट झर्दै
Photo Courtesy: CAN

काठमाडौं । बंगलादेशविरुद्ध एक सय ७ रनको लक्ष्य पछ्याइरहेको नेपालले गतिलो रन बनाउन सकेको छैन ।

नेपालले १० ओभरमा ५ विकेट गुमाएर जम्मा ४२ रन मात्र जोड्न सकेको छ ।

बंगलादेशका तान्जिम हसन सकिबले ४ ओभरमा २ मेडन राख्दै ७ रन खर्चिएर ४ विकेट लिए ।

नेपालका आसिफ शेख १७, कुशल भुर्तेल ४, रोहित पौडेल र सन्दीप जोरा १÷१ रन जोडेर आउट भए भने अनिल शाहले खाता खोल्नै सकेनन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved