तोलामा एक हजार ६ सय रुपैयाँले बढ्यो सुनको मूल्य 

नेपालभ्युज

तोलामा एक हजार ६ सय रुपैयाँले बढ्यो सुनको मूल्य 

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामै १ हजार ६ सयले रुपैयाँले बढेको छ । शुक्रबारको तुलनामा आज सुनको मूल्य प्रतितोला १६ सय रुपैयाँले बढेको हो ।

आइतबार छापावाल सुन प्रतितोला १ लाख ४२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ भने तेजाबी सुन प्रतितोला १ लाख ४२ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदी प्रतितोला १ हजार ८ सय २० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved