घट्यो सुनचाँदीको मूल्य 

नेपालभ्युज

घट्यो सुनचाँदीको मूल्य 

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य केही घटेको छ ।  शुक्रबार सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४१ हजार २ सय रुपैयाँ रहेको छ भने तेजाबी सुन प्रतितोला १ लाख ४० हजार ५ सय रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै, चाँदी प्रतितोला १ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी प्रतितोला १० रुपैयाँ घटेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved