भारतको सुरक्षा सल्लाहकारमा तेस्रो कार्यकालका लागि अजित डोभाल नियुक्त

नेपालभ्युज

भारतको सुरक्षा सल्लाहकारमा तेस्रो कार्यकालका लागि अजित डोभाल नियुक्त

काठमाडौं । भारतको राष्ट्रिय सुरक्षा सल्लाहकारमा तेस्रो कार्यकालका लागि अजित डोभाल नियुक्त भएका छन् ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले डोभाललाई पुनः नियुक्त गर्ने निर्णय गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

उनको तेस्रो कार्यकाल जून १० बाट सुरु हुने बताइएको छ । डोभाल प्रधानमन्त्री नरेन्द्र मोदीका विस्वासपात्र मानिन्छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved