पाउण्ड र डलर बलियो हुँदा यूरो सस्तियो 

नेपालभ्युज

पाउण्ड र डलर बलियो हुँदा यूरो सस्तियो 

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बुधबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज बेलायती पाउण्ड र अमेरिकी डलरको मूल्य बढेको छ भने यूरोको मूल्य घटेको छ ।

आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ४१ पैसा रहेको छ भने बिक्री दर १३४ रुपैयाँ ०१ पैसा रहेको छ । यूरो एकको खरिद दर १४३ रुपैयाँ १९ पैसा रहेको छ भने बिक्री दर १४३ रुपैयाँ ८३ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ९६ पैसा रहेको छ भने बिक्री दर १७० रुपैयाँ ७३ पैसा रहेको छ ।

त्यस्तै, आज कतारी रियाल एकको विनिमय दर ३६ रुपैयाँ रहेको छ भने कुवेती दिनार एकको खरिद दर ४३६ रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved