सशस्त्र प्रहरीले यसरी निभायो तीनकुनेमा लागेको आगो

नेपालभ्युज

सशस्त्र प्रहरीले यसरी निभायो तीनकुनेमा लागेको आगो

काठमाडौं । काठमाडौं तीनकुनेमा एक गोदाममा लागेको आगो सशस्त्र प्रहरी, अन्य सुरक्षा निकाय र स्थानीय बासिन्दाले दमकलको सहयोगमा नियन्त्रणमा लिएको छ ।

मदन भण्डारी स्मृति पार्कमा जेठ २३ गते भएको आगलागी सशस्त्र प्रहरी, अन्य सुरक्षा निकाय र स्थानीय बासिन्दाले दमकलको सहयोगमा नियन्त्रणमा लिएको हो ।

जीवन रेग्मीको ४ तल्ले घरमा दिलीप कुमार शाहले सञ्चालन गर्दै आएको चाउचाउ, बिस्कुट गोदाममा ग्याँस लिकेज भई आगलागी भएको हो ।

आगलागी नियन्त्रणको नं. २० विपद् उद्धार गण सिनामंगलबाट खटिएको सुरक्षा फौजले यसरी आगो निभाएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved