कुवेती दिनारको मूल्य हालसम्मकै उच्च, अन्य विदेशी मुद्राको विनिमय दर कति ?

नेपालभ्युज

कुवेती दिनारको मूल्य हालसम्मकै उच्च, अन्य विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बुधबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज कुवेती दिनारको मूल्य बढेर हालसम्मकै उच्च भएको छ ।

अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३६ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ९६ पैसा रहेको छ । यूरो एकको खरिद दर १४४ रुपैयाँ ९४ पैसा रहेको छ भने बिक्री दर १४५ रुपैयाँ ५९ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १७० रुपैयाँ ११ पैसा रहेको छ भने बिक्री दर १७० रुपैयाँ ८८ पैसा रहेको छ । त्यस्तै, आज कतारी रियाल एकको विनिमय दर ३६ रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved