प्रधानमन्त्री कप भलिबल पुरुषतर्फ पुलिसको लगातार चौथो जित

नेपालभ्युज

प्रधानमन्त्री कप भलिबल पुरुषतर्फ पुलिसको लगातार चौथो जित

काठमाडौं। प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबल लिगमा पुरुषतर्फ नेपाल पुलिस क्लबले लगातार चौथो जित हासिल गरेको छ।

त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद् राखेपको कबर्डहलमा मंगलबार सम्पन्न खेलमा पुलिसले कोशी प्रदेश खेलकुद विकास बोर्डलाई ३–० को सोझो सेटमा पराजित गरेको हो।

पुलिसले कोशीलाई पहिलो सेटमा २५–१६, दोस्रोमा २५–१५ र तेस्रोमा २५–२२ ले हरायो।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved