कुन विदेशी मुद्राको विनिमय दर कति ?  

नेपालभ्युज

कुन विदेशी मुद्राको विनिमय दर कति ?  

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज आइतबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ २५ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ८५ पैसा रहेको छ ।

यूरो एकको खरिद दर १४४ रुपैयाँ ६२ पैसा रहेको छ भने बिक्री दर १४५ रुपैयाँ २७ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ५२ पैसा रहेको छ भने बिक्री दर १७० रुपैयाँ २८ पैसा रहेको छ ।

त्यस्तै, आज कतारी रियाल एकको विनिमय दर ३६ रुपैयाँ रहेको छ भने कुवेती दिनार एकको मूल्य ४३५ रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved