सरकारी कार्यालयमा विदेश गलैंचा प्रयोग गर्न नपाइने

नेपालभ्युज

सरकारी कार्यालयमा विदेश गलैंचा प्रयोग गर्न नपाइने

काठमाडौं । सरकारी कार्यालयहरुमा अबदेखि विदेशी गलैंचा प्रयोग गर्न नपाइने भएको छ ।

अर्थमन्त्री वर्षमान पुनले बजेट पेश गर्दै अबदेखि सरकारी कार्यालयहरुमा स्वदेशी गलैंचा मात्रै प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको बताए ।

यसअघि गलैंचा प्रयोगका लागि सरकारले कुनै नियम बनाएको थिएन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved