हाम्रो रगत किन रातो हुन्छ ?

नेपालभ्युज

हाम्रो रगत किन रातो हुन्छ ?

एजेन्सी । कतिपय मानिसलाई लाग्न सक्छ रगत किन रातो हुन्छ ? हाम्रो रगतको रंग निलो, हरियो वा पहेंलो किन हुँदैन ?

हाम्रो शरीरमा हुने रगतमा हेमोग्लोबिन हुन्छ । यो तत्वको रंग रातो हुने गर्छ जसले गर्दा रगत रातो देखिन्छ । हेमोग्लोबिन एउटा प्रोटिन हो जो शरीरका लागि अत्यावश्यक हुन्छ ।

यसले रगतको माध्यमबाट कोशिकाहरुलाई अक्सीजन पुर्याउँछ । शरीरलाई काम गर्न अक्सीजनको आवश्यकता पर्दछ । कोशिकामा ऊर्जा बनाउन अक्सीजनको सहारा चाहिन्छ । रगत जाँच गर्ने क्रममा हेमोग्लोबिनको मात्रा पत्ता लगाउन सकिन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved