श्रममन्त्री अर्यालको सम्पत्ति : १३ स्थानमा घरजग्गा, १५० तोला सुन र १० तोला हीरा

नेपालभ्युज

श्रममन्त्री अर्यालको सम्पत्ति : १३ स्थानमा घरजग्गा, १५० तोला सुन र १० तोला हीरा

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद (डीपी)अर्यालको सम्पत्ति विवरण सार्वजनिक भएको छ ।

जसअनुसार उनको १३ स्थानमा घरजग्गा रहेको छ । साथै, १५० तोला सुन र बैंकमा दुई करोड १८ लाख नगद मौज्दात रहेको छ ।

र, १०० तोला चाँदी र १० तोला हीरा रहेको पनि विवरणमा उल्लेख छ ।

उनीसँग विभिन्न कम्पनीका ६७ हजार कित्ता सेयर रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved