जालसाजी मुद्दाका फरार ११ वर्षपछि प्रतिवादी पक्राउ

नेपालभ्युज

जालसाजी मुद्दाका फरार ११ वर्षपछि प्रतिवादी पक्राउ

काठमाडौं । किर्ते तथा जालसाजी मुद्दामा फरार प्रतिवादीलाई प्रहरीले काठमाडौँको कालिमाटीबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा बूढानीलकण्ठ घर भएका ५० वर्षीय अशोक सिंह छन् ।

काठमाडौँ जिल्ला अदालतले २०७० मा उनलाई १५ हजार ४ सय रुपैयाँ जरिवाना भराउने फैसला गरेको थियो ।

लामो समयदेखि फरार उनलाई काठमाडौँ महानगरपालिका–१३ स्थित कालिमाटीबाट पक्राउ गरिएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved