रेकर्ड तोड्दै सुनको मूल्य, तोलामा सोह्र सयले बढ्यो 

नेपालभ्युज

रेकर्ड तोड्दै सुनको मूल्य, तोलामा सोह्र सयले बढ्यो 

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामै एक हजार ६ सय रुपैयाँले बढेको छ । शुक्रबार घटेको सुनको मूल्य आइतबार पुन १६ सयले बढेर रेकर्ड बनाएको हो ।

आज छापावाल सुन प्रतितोला १ लाख ४० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ भने तेजाबी सुन प्रतितोला १ लाख ४० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदी प्रतितोला १ हजार ९ सय १० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved