‘बोक्सीको घर’ले तीन सातामा कति कमायो ?

नेपालभ्युज

‘बोक्सीको घर’ले तीन सातामा कति कमायो ?

काठमाडौं । चलचित्र ‘बोक्सीको घर’ तीन सातादेखि हलमा लागिरहेको छ ।

वैशाख १४ गतेमा रिलिज भएको चलचित्रले तीन सातामा राम्रै कमाई गरेको छ । चलचित्रले अहिलेसम्म १० करोड ग्रस कलेक्सन गरेको वितरक टीमले बताएको छ ।

अहिले पनि यो चलचित्र उच्च अकुपेन्सीसहित हलमा प्रदर्शनरत छ ।

सुलक्षण भारतीको लेखन तथा निर्देशनमा बनेको चलचित्रमा केकीसँगै सुपला सापकोटा, श्वेच्छा राउत, सुलक्षण भारती, रमा थपलिया, सुष्मा निरौला, सबिन बास्तोला लगायतको अभिनय छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved