राष्ट्रिय सभा बैठक स्थगित

नेपालभ्युज

राष्ट्रिय सभा बैठक स्थगित
फाइल तस्वीर ।

काठमाडौं । राष्ट्रिय सभा बैठक स्थगित भएको छ ।

बिहीबार दिउँसो १ बजेर १५ मिनेटका लागि बोलाइएको बैठक अपराह्न ४ बजेर ३० मिनेटसम्मका लागि स्थगित भएको हो ।

गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संघीय संसद्को दुवै सदनको बैठक अवरोध गर्दै आइरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved