सरकारले क्रिकेट रंगशाला निर्माणलाई तीव्रता दिने

नेपालभ्युज

सरकारले क्रिकेट रंगशाला निर्माणलाई तीव्रता दिने
फाइल फोटो

काठमाडौं । सरकारले निर्माणाधीन क्रिकेट रंगशालाहरुलाई प्राथमिकतामा राखेर कार्य अघि बढाउने भएको छ ।

संघीय संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन् ।

उनका अनुसार खेलकुद पूर्वाधार निर्माणलाई उच्च प्राथमिकतामा राखिने छ ।

काठमाडौंको मूलपानी, मोरङको विराटनगर, कैलालीको फाप्ला क्रिकेट रंगशालालाई तीव्रता दिइने राष्ट्रपति पौडेलले जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved