पाउण्ड बलियो हुँदा अन्य विदेशी मुद्राको विनिमय दर कति ? 

नेपालभ्युज

पाउण्ड बलियो हुँदा अन्य विदेशी मुद्राको विनिमय दर कति ? 

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज मंगलबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज बेलायती पाउण्डको मूल्य सोमबारको तुलनामा केही बढेको छ ।

अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३६ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ९६ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ २३ पैसा रहेको छ भने बिक्री दर १६७ रुपैयाँ ८४ पैसा रहेको छ ।

यूरो एकको खरिद दर १४३ रुपैयाँ ८४ पैसा रहेको छ भने बिक्री दर १४४ रुपैयाँ ४९ पैसा रहेको छ ।

त्यस्तै, आज कतारी रियाल एकको विनिमय दर ३६ रुपैयाँ रहेको छ भने कुवेती दिनार एकको मूल्य ४३५ रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved