बढ्यो कुवेती दिनारको मूल्य, अन्य विदेशी मुद्राको विनिमय दर कति ? 

नेपालभ्युज

बढ्यो कुवेती दिनारको मूल्य, अन्य विदेशी मुद्राको विनिमय दर कति ? 

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज आइतबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३१ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ९१ पैसा रहेको छ ।

यूरो एकको खरिद दर १४३ रुपैयाँ ६५ पैसा रहेको छ भने बिक्री दर १४४ रुपैयाँ ३० पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ रहेको छ भने बिक्री दर १६७ रुपैयाँ ७५ पैसा रहेको छ ।

त्यस्तै, आज कतारी रियाल एकको विनिमय दर ३६ रुपैयाँ रहेको छ भने कुवेती दिनार एकको मूल्य ४३५ रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved