डीभीको नतिजा भोली सार्वजनिक हुने, यसरी हेर्नुहोस्

नेपालभ्युज

डीभीको नतिजा भोली सार्वजनिक हुने, यसरी हेर्नुहोस्

काठमाडौं । डाइभर्सिटी भिसा (डीभी)को नतिजा भोली शनिबार सार्वजनिक हुने भएको छ । नेपालस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत् यस्तो जानकारी दिएको हो ।

डाइभर्सिटी भिसा सन् २०२५ को छनोट समय लगभग आइसकेको उल्लेख गर्दै दूतावासले शनिबार बेलुका ९ बजे सार्वजनिक हुने बताएको छ ।

dvprogram.state.gov/ESC/ मा गएर आफ्नो कन्फर्मेसन नम्बर टाइप गरी नतिजा हेर्न सकिने दूतावासले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved