वेस्ट इन्डिज ‘ए’विरुद्ध नेपालले गुमायो छैठौं विकेट

नेपालभ्युज

वेस्ट इन्डिज ‘ए’विरुद्ध नेपालले गुमायो छैठौं विकेट

काठमाडौं। टी–२० क्रिकेट सिरिजको दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपालले छैठौं विकेट गुमाएको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्रष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपालका आरिफ शेख १२ रनमा आउट भएका हुन्।

उनलाई वेस्ट इन्डिज ‘ए’का गुडाकेश मोतीले आउट गरे ।

वेस्ट इन्डिज ‘ए’ले दिएको १६१ रनको लक्ष्य नेपालले पछ्याइरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved